बोल्ड सिन दिन दबाब दिएपछि अभिनेत्रीले शुटिङ हुँदा हुँदै छोडिन फिल्म

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 19, 2016 | 07:38:50 PM मा प्रकाशित

laxmi  sunrise bank

बलिउडकी चर्चित अभिनेत्री चित्राङ्गदा सिंहले बिचैमा शुटिङ छोडेर हिँडेकी छिन् । उत्तेजक बेड सिनका लागि निर्देशकले अनावश्यक दवाव दिएको भन्दै चित्राङ्गदाले फिल्म छोडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

'बाबुमोशाय बन्दुकबाज' नामको फिल्म शुटिङ चलिरहेको समयमा चित्राङ्गदा बाहिरिएपछि फिल्म युनिट नै संकटमा परेको छ । आफूले नाचाहेको बोल्ड बेड सिन दिन निर्देशकले आवश्यक भन्दा बढी दवाव दिएपछि चित्राङ्गदाले फिल्म छोडेको समाचारमा जनाइएको छ ।

आफूलाई असहज लागेको भन्दा पनि निर्देशकले चित्राङ्गदालाई बेडसिन दिनै पर्ने भन्दै दवाव दिएका थिए । एकान्तमा लगेर निर्देशकले आफूलाई सम्झाएको मन नपरेपछि उनले शुटिङ भैरहेको फिल्म बिचमै छोडेर हिँडेकी छिन।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved