16 Aug, 2018 | ३१ श्रावण २०७५ | बिहिवार




Bizpati Reporter

Follow us on

बोल्ड सिन दिन दबाब दिएपछि अभिनेत्रीले शुटिङ हुँदा हुँदै छोडिन फिल्म

Posted on:July 19, 2016

citizen bank

बलिउडकी चर्चित अभिनेत्री चित्राङ्गदा सिंहले बिचैमा शुटिङ छोडेर हिँडेकी छिन् । उत्तेजक बेड सिनका लागि निर्देशकले अनावश्यक दवाव दिएको भन्दै चित्राङ्गदाले फिल्म छोडेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

'बाबुमोशाय बन्दुकबाज' नामको फिल्म शुटिङ चलिरहेको समयमा चित्राङ्गदा बाहिरिएपछि फिल्म युनिट नै संकटमा परेको छ । आफूले नाचाहेको बोल्ड बेड सिन दिन निर्देशकले आवश्यक भन्दा बढी दवाव दिएपछि चित्राङ्गदाले फिल्म छोडेको समाचारमा जनाइएको छ ।

आफूलाई असहज लागेको भन्दा पनि निर्देशकले चित्राङ्गदालाई बेडसिन दिनै पर्ने भन्दै दवाव दिएका थिए । एकान्तमा लगेर निर्देशकले आफूलाई सम्झाएको मन नपरेपछि उनले शुटिङ भैरहेको फिल्म बिचमै छोडेर हिँडेकी छिन।

Share your thoughts!

Loading...

Trending