रणवीर सिंहको नयाँ चलचित्रको गित सार्बजनिक, एउटै गीतमा २५ 'किस'

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 26, 2016 | 12:42:49 PM मा प्रकाशित

laxmi  sunrise bank

आदित्य चोपड़ाको निर्देशनमा यशराज बैनरमा बनेको चलचित्र 'बेफिक्रे'को पहिलो गित सार्बजनिक भएको छ । चलचित्रको  'लबों का करोबार...' बोलको गित सार्बजनिक भएको हो । गीतमा केवल किस गरिएको दृश्य मात्र समाबेश छ ।  ३ मिनेट १६ सेकन्डको भिडियोमा २५ ओटा किसका दृश्य छन् ।  चलचित्रमा  रणवीर सिंह  र वानी कपूर मुख्य भूमिकामा छन्  ।

 हेर्नुस भिडियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved