15 Aug, 2018 | ३० श्रावण २०७५ | बुधवार




Bizpati Reporter

Follow us on

गायक बनेका क्रिकेटर सन्दिप कसको प्रतिक्षामा उदास छन ? हेर्नुस भिडियो

Posted on:March 25, 2018

citizen bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने अब गायक बन्ने भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू गायक बन्न लागेको सार्वजनिक गरेका हुन्। उनले क्रिकेटपछि आफ्नो रुची गायनमा रहेको समेत उल्लेख गरेका छन् । 

उनले आफ्नो एल्बम ‘प्रतिक्षामा द वेइटिङ…’ मा रहेको गीत उदासको ट्रेलर समेत युट्युवमा सार्वजनिक गरेका छन्।

यस्तो छ उनको गित  ।


Share your thoughts!

Loading...

Trending