गायक बनेका क्रिकेटर सन्दिप कसको प्रतिक्षामा उदास छन ? हेर्नुस भिडियो

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

Mar 25, 2018 | 12:22:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दिप लामिछाने अब गायक बन्ने भएका छन् । उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू गायक बन्न लागेको सार्वजनिक गरेका हुन्। उनले क्रिकेटपछि आफ्नो रुची गायनमा रहेको समेत उल्लेख गरेका छन् । 

उनले आफ्नो एल्बम ‘प्रतिक्षामा द वेइटिङ…’ मा रहेको गीत उदासको ट्रेलर समेत युट्युवमा सार्वजनिक गरेका छन्।

यस्तो छ उनको गित  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved