लोक तथा दोहोरी प्रतिष्ठानको अध्यक्षमा पंगेनी बिजयी, अरु कुन पदमा को बिजयी ? (हेर्नुस सूचि)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 28, 2016 | 09:39:35 AM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा लोक गायक बद्री पंगेनी बिजयी भएका छन् ।

पंगेनीले आफ्ना दुई प्रतिद्वन्द्वी बिष्णु खत्री र टीकाराम चपाईँलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्। उनको पक्षमा ८ सय ८८ मत खसेको थियो। 

यसैगरी प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा रमेश बिजी, द्वितीय उपाध्यक्षमा रामजी खांड, महासचिवमा सुवास केसी, उपमहासचिवमा चोलेन्द्र पौडेल, सचिवहरूमा शंकर बिसी, खुमन अधिकारी र कृष्ण रेउले तथा सह-कोषाध्यक्षमा टीका पुन विजय हासिल गरे।

प्रतिष्ठानको नयाँ नेतृत्वमा प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रिता थापा, कोषाध्यक्षमा दीपक खड्का, महिला सचिवमा राधिका हमाल निर्विरोध निर्वाचित भए । 

निर्वाचित पदाधिकारीहरू

अध्यक्ष : बद्री पंगेनी

वरिष्ठ उपाध्यक्ष : रमेश बिजी

प्रथम उपाध्यक्ष : पशुपति शर्मा

द्वितीय उपाध्यक्ष : रामजी खांड

महिला उपाध्यक्ष : रीता थापा

महासचिव : सुवास केसी

उपमहासचिव : चौलेन्द्र पौडेल

सचिव : १. शंकर बीसी, २. खुमन अधिकारी र ३. कृष्ण रेउले

महिला सचिव : राधिका हमाल

कोषाध्यक्ष : दीपक खड्का सह-कोषाध्यक्ष : टिका पुन

प्रदेश संयोजक

क्षेत्र नम्बर २ : कृष्णप्रसाद गौतम

क्षेत्र नम्बर ३ : रमिला न्यौपाने

क्षेत्र नम्बर ४ : तारापति सुवेदी

क्षेत्र नम्बर ५ : लक्ष्मण खड्का

क्षेत्र नम्बर ७ : सुरत रावत

(प्रदेश १ र ६ को उम्मेदवारी नपरेको)

केन्द्रीय सदस्यहरू :

१. शिव हमाल

२. पार्वती राई

३. राजु ढकाल

४. कुलेन्द्र विश्वकर्मा

५. रञ्जन ठकुरी

६. बसन्त थापा

७. सन्तोष आले मगर

८. जीवन दाहाल

९. हरि डांगी

१०. प्रचण्ड जीसी

११. रमेशराज भट्ट

१२. इश्वरी प्रसाद भुषाल

१३. रञ्जन गुरुङ

१४. बिनोद बाजुराली

महिला खुला तर्फ

१. देवी घर्ती मगर

२. मुना थापा मगर

३. पूर्ण कला बीसी

४. जमुना राना

५. जानरी  तारामी  मगर

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved