'लोटे चर्पी'पछि धुर्मुस सुन्तलीको अर्को कमेडी प्रस्तुति 'मुन्नी' सार्बजनिक (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Sep 30, 2016 | 10:40:11 AM मा प्रकाशित

laxmi  sunrise bank

केहि समयअघि स्वास्थ्य सम्बन्धि जन चेतना फैल्याउन 'लोटे चर्पी' नामक छोटो फिल्म लिएर आएका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) यस पटक बाल बिबाह र चेलीबेटी बेचबेखिनको बिषयमा जन चेतना फैलाउन 'मुन्नी' नामको प्रस्तुतु लिएर आएका छन् । 

मैथिली भाषामा बनेको फिल्ममा  धुर्मुस- सुन्तली, लखनभाई र लक्षुमनियाको भूमिकामा देखिएका छन्।

 सिराहाको लाहानमा छायाँकन भएको मुन्नीमा तराई क्षेत्रको दाइजोप्रथा र यसले निम्त्याउने चलीबेटी बेचबिखनको समस्यालाई देखाइएको  छ । फिल्ममा धुर्मुस सुन्तलीसँगै दीपक आचार्य, महेन्द्र झा, रुपा झा, गौरी नारायण ठाकुर, दिनेश रसिया, सरबन यादब, प्रेमनारायण झा, गजेन्दर ठाकुरलगायको अभिनय छ ।

हेर्नुस भिडियो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved