डिशहोमको रमाईलो टिभीमा आउने भयो अन्तराष्ट्रिय रियालिटी शो 'भ्वाईस अफ नेपाल '

शिव धिताल/बिजपाटी

शिव धिताल/बिजपाटी

May 31, 2018 | 03:02:22 PM मा प्रकाशित

laxmi  sunrise bank

नेदरल्यान्डसको बहु चर्चित गायन रियालिटी शो 'द भ्वाईस'को नेपाली संस्करण 'भ्वाईस अफ नेपाल' आगामी साउन महिनादेखि प्रसारण हुने भएको छ ।  यस फ्रेनचाइज कार्यक्रमको डिश होमको च्यानल 'रमाईलो टिभी एच डि' मा प्रसारण हुने भएको हो ।  

यस कार्यक्रमको प्रथम संस्करणमा ३० भागसम्म प्रसारण गरिने डिशहोमले जनाएको छ । त्यस्तै यस कार्यक्रमको लागि डिशहोमले 'ए डि रिलिज प्रालि' संग प्रयोजन सम्झौता पनि गरेको छ । 

उक्त शो सुशील नेपालले सञ्चालन गर्ने छन्  । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved