यस्तो छ आमिर खानको बहु प्रतिक्षित चलचित्र ‘दंगल’को ट्रेलर

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 20, 2016 | 02:11:44 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतीय अभिनेता आमिर खानको बहु प्रतिक्षित चलचित्र  ‘दंगल’को ट्रेलर सार्बजनिक भएको छ । सत्य घटनामा आधारित यस चलचित्रलाई नितेश तिवारीले निर्देशन गरेका हुन् । चलचित्रमा साक्षी तान्वर, फतिमा सना शेख, सान्या मल्होत्रा, जरिया वासिम, सुहानी भटनगरलगायतले अभिनय गरेका छन्।  

 

चलचित्र डिसेम्बर २३ मा रिलिज हुने  छ।

फिल्म महावीर सिंहको यथार्थ कथामा आधारित छ। उनले पहिले छोरा जन्मिने र उसले देशको लागि रेस्लिङमा गोल्ड मेडल जित्ने सपना बुनेका हुन्छन  । तर उनको दुई छोरी हुन्छन् ।  दुवै छोरीले बाबुको सपना पुरा गर्छन्।  आमिर तिनै छोरीको बाबुको भूमिकामा छन् । 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved