च्यारिटी क्यालेण्डरको लागि भन्दै यसरी नांगिए क्याम्ब्रिज बिश्वबिद्यालयका युवायुवतीहरु

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Oct 27, 2016 | 06:26:52 PM मा प्रकाशित

laxmi  sunrise bank

च्यारिटीको लागि भन्दै बिश्व प्रख्यात बिश्वबिद्यालयका विभिन्न खेलकुद टोलीका युवा युवतीहरुले निबश्त्र भएर फोटो खिचाएका छन्। निबश्त्र भएर फोटो खिचाउनेमा बिश्वविद्यालयका पौडी र टेनिस महिना टोली पनि सहभागी छन्  । 

उनीहरुले निबश्त्र भएर बिश्वबिद्यालय परिसर भित्र विभिन्न 'पोज'मा फोटो खिचाएका थिए  । उनीहरुको तस्विर क्यालेन्डरमा छापिने छ  । क्यालेण्डरको मूल्य १० पाउण्ड तोकिएको छ  र  www.cambridgebluescalendar.com मा उपलब्ध हुने छ  । क्यालेन्डर बिक्रिबाट उठेको रकम शरणार्थीहरुको लागि खर्च गरिने आयोजकले जनाएको छ। 

हेर्नुस तस्विरहरु : 

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved