यस्तो बन्यो  ‘दर्पण छाँया २ ’को टिजर (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Nov 17, 2016 | 01:25:45 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र  ‘दर्पण छाँया’को सिक्वल  ‘दर्पण छाँया २ ’को टिजर सार्बजनिक भएको छ। 

 चलचित्रमा पुष्पल खड्का, सारा, श्रद्धा र फिरोज लगायत कलाकारहरुको मुख्य भूमिका रहेको छ। साबु गदाल कार्कीले निर्माण गरेको ‘दर्पण छायाँ २’ फागुन २७ गते रिलिज हुनेछ।

तुलसी घिमिरे निर्देशित ‘दर्पण छाँया’को  कमाइ र लोकप्रियता कारण यसको सिक्वल चर्चामा छ।  फिल्ममा त्रिकोणात्मक प्रेमकथा रहेको छ।

हेर्नुस टिजर ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved