शिल्पा पोखरेल र छवी ओझाबीचको विवाद टुंगियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 11, 2019 | 04:00:30 PM मा प्रकाशित

laxmi  sunrise bank

नायिका शिल्पा पोखरेल र उनका श्रीमान् छवी ओझाबीचको विवाद टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमतिमा हस्ताक्षर भएको हो । 

श्रीमानबाट असुरक्षित भएको भन्दै पाखरेलले उजुरी दिएकी थिइन् । परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार ओझाले शिल्पासँग माफी पनि मागेका थिए । 

पाखरेलले ओझासँग सम्बन्ध विच्छेदको माग गरेको बताईएपनि आजको छलफलमा उक्त विषय उठेन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved