कमेडियन कपिल शर्माको अपार्टमेन्टमा भिषण आगलागी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 19, 2019 | 09:50:04 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित भारतीय कमेडियन कपिल शर्माको अपार्टमेन्टमा आगो लागेको छ । बिहिबार दिउँसो मुम्बईमा रहेको अपार्टमेन्टमा भिषण आगलागी हुँदा घरमा कोहि नभएको कारणले कुनै मानविय क्षति नभएको जनाईएको छ । 

उक्त अपार्टमेन्टमा कपिलको ओशिवारा अपार्टमेन्ट चौथो तल्लामा रहेको छ । श्रोतका अनुसार आगो भान्साबाट लागेको थियो । आगो लागेको थाहा पाएपछि स्थानियले दमकललाई खबर गरेका थिए । दमकलले आधा घण्टामा आगो नियन्त्रणमा लिएको बताइएको छ । 

कपिलको उक्त अपार्टमेन्ट केहि समयदेखि खालि रहेको बताइएको छ । कपिल हाल आफ्नो कमेडि सो 'द कपिल शर्मा सो' चलाइरहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved