प्रधानमन्त्री प्रचण्डलाई कडा चुनौती, 'टाउको फुटोस तर प्रदेश फुट्न दिदैनौ' (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 04, 2016 | 06:25:11 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदमा दर्ता भएको संशोधन बिधेयक बिरुद्द सडक र सदनमा बिभिन्न खाले अवरोध भईरहंदा बुटवलका कलाकार चिरन बरालले भने बिरोधको नयन शैली अपनाएका छन। 

कलाकार बरालले प्रधानमन्त्रीलाई गित मार्फत प्रस्ताब फिर्ता लिन र प्रदेश नटुक्र्याउन माग गरेका छन्। उनले प्रदेश बिभाजन भए पछि पछुताउनु बाहेक दोस्रो विकल्प नरहने संदेश दिएका छन। 

प्रदेश नम्बर ४ र ५ मा सिमांकन हेरफेर गर्ने गरी दर्ता भएको संसोधन बिधेयकका कारण बुटवलमा ३ दिन देखि लगातारको बन्द र हड्तालले  जनजीवन प्रभावित छ। 

हेर्नुहोस भिडियो

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved