हाँस्य कलाकार 'लाजाराम'को निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 09, 2016 | 11:15:52 AM मा प्रकाशित

laxmi  sunrise bank

 हास्य कलाकार (लाजाराम) नामले परिचित आरपी भट्टराई को आज बिहान निधन भएको छ। मोरङको विराटनगरस्थित फुपूको घरमा सुतेकै अवस्थामा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । 
 
डेढ दशकदेखि कलाकारिता क्षेत्रमा सक्रिय भट्टराई हास्य टेलिचलचित्र तीतोसत्यबाट ‘लाजालाम’ले चिनिँदै आएका थिए। उनले दर्जनौं टेलिफिल्म, फिल्म, म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। उनका श्रीमती र दुई छोरा रहेका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved