युट्युबमा तपाईले के हेर्नु भो ? यस्ता छन् सन् २०१६ मा सर्बाधिक हेरिएका १० शिर्ष भिडियो 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 13, 2016 | 03:44:30 PM मा प्रकाशित

laxmi  sunrise bank

हामीमध्ये हरेक दिन युट्युबमा भिडियो हेर्छौ। अझ कहिले त आफै भिडियो बनाएर युट्युबमा अपलोड गर्छौ । युट्युबमा अनगिन्ती भिडियोहरुसँग जुन हेर्न सयौ बर्ष लाग्छ । तर हामी आफ्नो रुची अनुसारको भिडियो छनौट गरेर हेर्छौ ।

बिश्व भरका मानिसहरुले सन् २०१६ मा कस्ता भिडियो हेरे होलान ? सबैभन्दा बढी हेरिएको भिडियो कुन होला ? चासोको बिषय बन्न सक्छ । 

युट्युबले हालै सन् २०१६ मा हेरिएको सर्बाधिक १० भिडियोको सुची सार्बजनिक गरेको छ । युट्युबले १० भिडियो सार्बजनिक गर्दै ति भिडियो कुल जम्मा ५ सय ५० मिलियन पटक र २५ मिलियन घण्टा बढी हेरिएको जनाएको छ ।  

यस्ता छन् सर्बाधिक हेरिएक १० भिडियो ।

१. Adele Carpool Karaoke

 

२. Pen-Pineapple-Apple-Pen/PIKO-TARO

 

३. What's inside a Rattlesnake Rattle?

४. Nike Football Presents: The Switch ft. Cristiano Ronaldo, Harry Kane, Anthony Martial & More

 

५. Grace VanderWaal: 12-Year-Old Ukulele Player Gets Golden Buzzer - America's Got Talent 2016

 

६. Water Bottle Flip Edition | Dude Perfect

 

७. Channing Tatum & Beyonce's "Run The World (Girls)" vs. Jenna Dewan-Tatum's "Pony" | Lip Sync Battle

 

८. Donald Trump: Last Week Tonight with John Oliver (HBO)

 

९. THE $21,000 FIRST CLASS AIRPLANE SEAT

 

१०. Brothers Convince Little Sister of Zombie Apocalypse

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved