प्याजको कुरा काटेको ४५ रुपैयाँ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 03, 2019 | 10:07:40 AM मा प्रकाशित

laxmi  sunrise bank

हाँस्य कलाकार केदा घिमिरे (माग्ने बुढा)ले प्याजको भाउ बढेकोप्रति ब्याङ्गात्मक अभिव्यक्ति दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुक मार्फत प्याजको भाउ अप्रत्याशित रुपमा बढेकोप्रति ब्यंग्य गर्दै प्याज छोएको, हेरेको, प्याजको कुरा काटेको समेत पैसा लाग्ने उल्लेख गरेका छन् । 

हेर्नुहोस् माग्ने बुढाद्वारा तोकिएको प्याजको भाउः




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved