डिसहोममा चलचित्र ६ माया छपक्कै, हरेक दिन ८ शो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 23, 2020 | 02:34:52 PM मा प्रकाशित

laxmi  sunrise bank

डिसहोमले आज बैशाख ११ गते आफ्नो सिनेमाघर च्यानलमा चलचित्र ६ माया छपक्कै प्रदर्शन  गर्ने भएको छ । डिसहोमले सिनेमाघर च्यानल ८८ मा हरेक दिन ८ शो प्रदर्शन गर्ने जनाएको हो 

एक शोको २२५ रुपैयाँ लाग्ने डिसहोमले जनाएको छ । हेर्नुस सिनेमा खुलाउने तरिका 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved