बिजपाटी सम्बाददाता     Apr 23, 2020 | 02:34:52 PM


डिसहोमले आज बैशाख ११ गते आफ्नो सिनेमाघर च्यानलमा चलचित्र ६ माया छपक्कै प्रदर्शन  गर्ने भएको छ । डिसहोमले सिनेमाघर च्यानल ८८ मा हरेक दिन ८ शो प्रदर्शन गर्ने जनाएको हो 

एक शोको २२५ रुपैयाँ लाग्ने डिसहोमले जनाएको छ । हेर्नुस सिनेमा खुलाउने तरिका 


Share your thoughts!

बिजपाटी सम्बाददाता

नेपालको आर्थिक अनलाइन पत्रिका