बैशमाको सफलतापछि गायक सिटौलाको 'चिसो चिसो हल्का हल्का' बजारमा  (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 09, 2017 | 11:26:57 PM मा प्रकाशित

laxmi  sunrise bank

'बैशमा'को सफलतापछि गायक भरत सिटौलाको नयाँ गीत 'चिसो चिसो ( हल्का हल्का)' सार्बजनिक भएको छ  । गीतमा सैलेन्द्र प्रधानको संगीत संयोजन रहेको छ भने शब्द र संगीत गायक स्वयमकै छ ।

विभोर पोखरेलको निर्देशनमा रहेको म्युजिक भिडियोमा कमल बराल, सकुल बस्नेत, बिनोद घिमिरे र लक्ष्मणको अभिनय छ। 

गायक सिटौलाको अत्यधिक चर्चा कमाउन सफल बैशमा बोलको गीत गत अप्रिलमा सार्बजनिक भएको थियो । 

हेर्नुस  'चिसो चिसो ( हल्का हल्का)'को भिडियो ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved