चर्चित युवा गायक यम बुद्धको निधन

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 15, 2017 | 08:54:20 AM मा प्रकाशित

laxmi  sunrise bank

चर्चित गायक तथा र्यापर यम बुद्द (अनिल अधिकारी) को लन्डनमा निधन भएको छ। उत्तर लण्डनस्थित निवासमा आत्महत्या गरेका परिवार सदस्यले पुष्टी गरेका बीबीसी नेपालीले जनाएको छ। 

बीबीसीका भगिरथ योगीसँग परिवारका सदस्यले मृत्युको पुष्टी गरेको समाचारमा उल्लेख छ। उनको शव पोष्टमार्टमका लागि नर्थवीक पार्क हस्पिटल ह्यारोमा राखिएको जनाइएको छ। 

मोरङमा जन्मिएका २९ बर्षीय गायक यम बुद्ध केहि समय अघि देखि उनि यु.के मा बस्दै आएका थिए।  “साथि”, “आमा” लगायतका गीतबाट  चर्चामा आएका यम बुद्ध शनिबार उनी आफ्नो बाथरुमा मृत भेटिएका थिए। मृत्युको कारण पोष्टमार्टम पछि मात्र भन्न सकिने जनाइएको छ। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved