'लुट २'मा यस्तो छ हाकु कालेको घ्याम्पे स्टाइल

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 27, 2017 | 09:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन १३ गते रिलिज हुने यस वर्षकै सर्वाधिक प्रतिक्षित नेपाली फिल्म 'लुट २'ले दोस्रो गीत रिलिज गरेको छ।

'घयाम्पे' बोलको गीत रिलिज भएको हो। गीतमा शब्द तथा संगीत हर्कुलस बस्नेतको रहेको छ। गीतमा हर्कुलस तथा निश्चलले स्वर दिएका छन्। निश्चल बस्नेत निर्देशित फिल्मलाई माधव वाग्ले तथा नरेन्द्र महर्जनले निर्माण गरेका हुन्।

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved