सांस्कृतिक महोत्सव 'स्ट्रिप डान्स' जस्तो, नाच्दा नाच्दै नायिका श्रेष्ठले कपडा खोलिन (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jan 31, 2017 | 02:52:16 AM मा प्रकाशित

laxmi  sunrise bank

सोनाम ल्होसार तथा चिनियाँ नयाँ बर्षको अवसर पारेर मलेशियामा नेपालीहरुले एक कार्यक्रम आयोजना गरे । कार्यक्रमको नाम थियो 'युनिक सांस्कृतिक धमाका' । तर कार्यक्रम भने नाम अनुसारको छदै थिएन ।

कार्यक्रम कुनै नाइट क्लबको 'स्ट्रिप डान्स' जस्तो थियो । कार्यक्रममा मोडल रिया श्रेष्ठले अहिले बजारमा चर्चित 'ठमेल बजार' बोलको गीतमा नृत्य प्रस्तुत गरिन । निकै छोटो पहिरनमा प्रस्तुत भएर आएकी उनले नाच्ने क्रममा ति लुगा पनि खोल्न थालिन ।  उनको अश्लील हर्कतमा साथ दिदै थिए सुलेमान शंकर (ईकु) ।

त्यस कार्यक्रममा दर्शकको रुपमा त्यहाँ रहेका कविन्द्र राईले त्यस्तो नृत्यले दर्शकहरुको अपमान भएको महशुस गरे । उनले भिडियो शेयर गर्दै लेखे 'यसरी दर्शकहरुको अपमान गर्नु हुन्न थियो !' 

अहिले त्यस भिडियो सामाजिक संजालमा भाईरल भई रहेको छ । हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved