फेरी एकान्त मिल्ला नमिल्ला भन्दै केकीले गरिन यस्तो आग्रह (भिडियोसहित) 

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Feb 18, 2017 | 12:57:16 AM मा प्रकाशित

laxmi  sunrise bank

गायिका बसन्ता प्रकृतिको ‘मनमा’ एल्बममा रहेको ‘हेरी तिम्रो नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा नायिका केकी अधिकारीको अभिनय छ । केकीलाई निकित बिकेले साथ दिएका छन् ।

अर्जुन अधिकारीको निर्देशन रहेको म्युजिक भिडियोको कोरियोग्राफी सुरेन बस्यालले गरेका हुन् । गीतमा दीपक कौडिन्याको शब्द छ भने चण्डिप्रसाद काफ्लेले संगीत भरेका छन् । हरि हुमागाईले छायांकन गरेको भिडियोको सम्पादन निशान घिमिरेले गरेका हुन् ।

हेर्नुस भिडियो ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved