कमेडी चलचित्र ‘छक्का पञ्जा’को ट्रेलर सार्बजनिक (भिडियोसहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 09, 2016 | 11:25:15 PM मा प्रकाशित

laxmi  sunrise bank

अभिनेत्री दीपाश्री निरौलाद्वारा निर्देशित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्बजनिक भएको छ । हास्यकलाकारले भरिपूर्ण चलचित्रको ट्रेलर पनि हसाउने खालको छ । 

   दीपकराज गिरी र प्रियंका कार्कीको मुख्य भूमिका रहेको चलचित्रमा जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल,   वुद्धी तामाङ, वर्षा राउत ,  नम्रता सापकोटा लगायतका हास्यव्यंग्य कलाकार छन् । 

ट्रेलरमा हास्यप्रधान संवादहरुको प्रयोग गरिएको छ  ।  चलचित्रले देशको परिस्थिति, माया प्रेम, गरिबी, बेरोजगारी जस्ता बिषयलाई उठान गरेको छ । भदौ २४ गतेबाट रिलिज हुने चलचित्र आमा सरस्वती गीता देवी फिल्मसको ब्यानरमा बनेको हो ।

हेर्नुस ट्रेलर ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved