18 Jun, 2018 | ४ असार २०७५ | सोमवार




Bizpati Reporter

Follow us on

पेट मिचिमिची हास्न बाध्य पार्ने पुराण शैलीको बबिताको ‘जेरी वाचन’ (भिडियो सहित)

Posted on:August 11, 2016

citizen bank

कलाकार बबिता बानियाँको हास्य ब्यङ्ग प्रस्तुति जेरी बचन सार्बजनिक भएको छ । पुराण शैलीमा सजिएको र गाईजात्रको नाम दिईएको यस जेरी बाचनमा बबिता स्वयं पुराण बाचकको भेषमा प्रस्तुत भएकी छिन्।

शिर्ष नेतालाई गरिएको ब्यङ्ग देखि सामाजिक संजालका बिकृतिक प्रसङ्ग यसमा जोडिएका छन् । भिडियोमा बबिताले नै स्वर दिएकी छिन् भने शब् पनि उनकै रचना हो । शेर बहादुर डिसीले निर्देशन गरेको यस भिडियोलाई १ लाख ६२ हजार भन्दा बढीले हेरी सकेका छन् । हेर्नुस भिडियो ।

Share your thoughts!

Loading...

Trending