पेट मिचिमिची हास्न बाध्य पार्ने पुराण शैलीको बबिताको ‘जेरी वाचन’ (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 11, 2016 | 03:52:54 AM मा प्रकाशित

laxmi  sunrise bank

कलाकार बबिता बानियाँको हास्य ब्यङ्ग प्रस्तुति जेरी बचन सार्बजनिक भएको छ । पुराण शैलीमा सजिएको र गाईजात्रको नाम दिईएको यस जेरी बाचनमा बबिता स्वयं पुराण बाचकको भेषमा प्रस्तुत भएकी छिन्।

शिर्ष नेतालाई गरिएको ब्यङ्ग देखि सामाजिक संजालका बिकृतिक प्रसङ्ग यसमा जोडिएका छन् । भिडियोमा बबिताले नै स्वर दिएकी छिन् भने शब् पनि उनकै रचना हो । शेर बहादुर डिसीले निर्देशन गरेको यस भिडियोलाई १ लाख ६२ हजार भन्दा बढीले हेरी सकेका छन् । हेर्नुस भिडियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved