दोस्रो नेशनल क्यापिटल अवार्ड हुँदै

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Aug 17, 2016 | 02:50:55 AM मा प्रकाशित

laxmi  sunrise bank

दोस्रो नेशनल क्यापिटल अवार्ड हुँदै दोस्रो नेशनल क्यापिटल अवार्ड २०७३ आयोजना हुने भएको छ । अनुजलाई अवसर अग्रजलाई आदर, आधुनिक गीतसंगीतको विकास र विस्तार भन्ने मूल नाराकासाथ २०७३ असार मसान्तसम्म प्रकाशन/प्रशारण भएका सृजनाहरुलाई समावेश गराई अवार्ड संचालन हुन लागेको हो ।

क्यापिटल इभेन्टद्धारा आयोजित अवार्डमा विभिन्न आधुनिक गीतसंगीत क्षेत्रका २३ विधामा अवार्ड हुने छ । अवार्ड कार्यक्रम आगामी भाद्र १० गते हुने आयोजकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved