सुन साइलीको ब्याकग्राउण्ड म्युजिकमा ६क्का पञ्जा २ को टिजर सार्वजनिक (भिडियो सहित)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jun 24, 2017 | 12:25:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सर्बाधिक कमाई गर्न सफल ६क्का पञ्जाको सिक्वेल ६क्का पञ्जा २ को टिजर सार्वजनिक भएको छ । टिजर बिहिबार हाइलाइट्स नेपालले युट्युवमार्फत सार्वजनिक गरेको हो ।

टिजरको ब्याकग्राउण्ड चर्चित गित सुन साइलीको बजिरहेको छ । टिजरमा दीपकराज गिरी (राजा) र बुद्धि तामाङ (हैट)को सम्वाद देखाइएको छ । दीपकले अन्तिममा – म सुध्रेको नसुध्रेको हेर्न असोज ११ गते थाहा पाउनेछौं ।

फिल्मलाई निर्देशक दीपाश्री निरौलाले निर्देशन गरेकी छन् । भने प्रियंका कार्की, वर्षा राउत लगायत अभिनेत्रीको भुमिका देख्न सकिनेछ । चलचित्र असोज ११ गतेबाट प्रदर्शनमा आउने छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved