भन सरकार धरहरा खोई बोलको गीत सार्वजनिक

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Jul 28, 2017 | 10:08:19 AM मा प्रकाशित

laxmi  sunrise bank

देशमा विद्यमान विभिन्न विसंगती एवं बिकृतिको बिरुद्द नेपालीहरुको बुलन्द आवाज बोकेको गीत 'भन सरकार धरहरा खोई' सार्वजनीक भएको छ। हाइलाइट नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक भएको यस गीतमा रिना बम मल्ल र शिव सागर खड्काको आवाज तथा रामु खनाल र नानू गुरुङको अभिनय रहेको छ।    

साथै यस गीतमा राजेन्द्र अधिकारी, गायक जीवन परियार , गायिका सुनिता गुरुङ , बुद्धि सागर डुम्रे , शालिकराम लगायत अन्य कलाकारहरुको  अभिनय रहेको छ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved