दशै बिदामा जनता बैंकको कुन कुन शाखा खुल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 12:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

जनता बैंक Janata Bank Nepal Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि जनताले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो । 

बैंकले विदाको अवधिमा आफ्ना देभरीका  विभिन्न ९ वटा शाखा कार्यलय मार्फत १८ र १९ गते बैंकिङ सेव प्रदान गर्ने बैंकले जनाएको छ । 

Image may contain: 1 person

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved