दशैं बिदामा पनि नविल बैंकको सेवा, कुन दिन कुन शाखा खुल्छ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 03, 2019 | 02:19:40 PM मा प्रकाशित

laxmi  sunrise bank

नविल बैंक Nabil Bank Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि नविलले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो । 

दशैं बिदाको अवधिमा आफ्ना देभरीका  विभिन्न १६ वटा शाखा कार्यलय मार्फत १८ गते तथा अन्य दिनमा काठमाडौंको तिनधारा र ललितपुर शाखा कार्यलय बाट नगद कारोबार सेवा संचालन गर्ने बैंकले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved