सिटिजन्स बैंक Citizens Bank International Limited ले दशैँको विदाको समयमा पनि विभिन्न शाखा मार्फत सेवा दिने जानकारी दिएको छ । विदाको समयमा ग्राहकको सुविधाका लागि सिटिजन्सले काठमाडौँ उपत्यका र उपत्यका बाहिरका विभिन्न शाखा खुल्ला रहने जानकारी दिएको हो ।
दशैं बिदाको अवधिमा आफ्ना देभरीका विभिन्न १३ वटा शाखा कार्यलय मार्फत नगद कारोबार सेवा संचालन गर्ने बैंकले जनाएको छ ।