पालुड्डटारमा पोखरा फाइनान्सको नयाँ शाखा

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

Dec 14, 2018 | 07:05:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पोखरा फाइनान्स  Pokhara Finance Limited  ले गोरखामा आफ्नो नयाँ शाखा स्थापना गरेको छ । फाइनान्सले गोरखाको पालुड्डटार न.पा. ५, ठाँँँटीपोखरीमा नयाँ शाखा ञ्चालनमा ल्याएको छ ।

 उक्त शाखाको उद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ तथा पालुड्डटार नगरपालिकाका नगर उप–प्रमुख पम्फा बसेलले संयुक्त रुपमा गरेका थिए ।  यस शाखाबाट   निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड तथा सि–आश्वा लगायतका सेवा दिईने कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले जानकारी दिए ।

कम्पनीको चुक्ता पु“जी रु. ८५.७२ करोड रहेको छ। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved