सिटि एक्सप्रेस फाइनान्स पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 29, 2019 | 12:07:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटि एक्सप्रेस फाइनान्स City Express Finance Limited (former Kuber Merchant Finance)  पनि अन्तरबैंक विधुतीय भुक्तानी प्रणालीमा आबद्ध भएको छ। आज (माघ १४) देखि कारोबार सुरु गर्नेगरि फाइनान्स यस प्रणालीमा आबद्द भएको हो।  

यससंगै यस प्रणाली मार्फत कम्पनीसंग आवद्ध सदस्य बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुको कुनै पनि खातामा भुक्तानी दिने र लिने  जस्ता कारोबारहरु पूर्णतया रुपमा संचालन गर्न सक्नेछन् । ग्राहकको रकम स्थानान्तरण, डिभिडेन्ट पेमेन्ट, बिल भुक्तानी, प्रीमियम भुक्तानी, सामाजिक सुरक्षा भत्ता, पेन्सन÷तलब भुक्तानी, रेमिटेन्स लगायतका कुनै पनि प्रकारका भुक्तानी दिने तथा लिने सेवा यस प्रणालीबाट सदस्य बैंक तथा वित्तीय संस्थाहरुले गर्न सक्नेछन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved