मिर्मिरे लघुवित्तद्वारा कर्मचारीलाई तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2019 | 05:15:19 PM मा प्रकाशित

laxmi  sunrise bank

मिर्मिरे लघुवित्त वित्तीय संस्थाले शाखा प्रबन्धक तथा फिल्ड कर्मचारी हरुलाई  क्षमता अभिबृद्धि तालिम प्रदान गरेको छ । संस्थाले सन्चालन गरेको एक दिने तालिममा ४५ जनाको सहभागिता रहेको थियो ।

व्यवसाय प्रबद्वन, कर्जा सदुपयोगिता, संचार को प्रभाव, शाखामा देखिएका कैफियत सुधार साथै बढ्दो अस्वस्थ्य प्रतिष्पर्धामा कसरी काम गर्ने भन्ने विषयमा प्रशिक्षण दिएको थियो । तालिममा कर्मचारीहरुलाई लघुवित्त कार्यक्रम कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गरिएको संस्थाले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved