सहकारीको ब्याजदर तोकियो, स्प्रेड रेट ६ प्रतिशत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2019 | 10:53:46 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले पहिलो पटक सहकारी संस्थाहरुको ब्याजदर तोकेको छ । ब्याजदर निर्धारण समितिले सहकारी संस्थाहरुको निक्षेप र कर्जा दुवैको ब्याजदरको सिमा तोकेको हो । 

यसअघि कर्जा लगानीमा २५ प्रतिशतसम्म ब्याज लिदै आएका सहकारीले अब कर्जामा १६ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भएका छन् ।  निक्षेपमा न्यूनतम १० प्रतिशत ब्याजदर तोकिएको छ । सहकारीले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड रेट) ६ प्रतिशत हुने भएको छ । सहकारीले कर्जामा महङ्गो ब्याज लिने र निक्षेपमा कम ब्याज दिने भन्ने आलोचना भईरहेका बेला विभागले पहिलो पटक ब्याजदरको सिमा तोकेको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved