प्रोग्रेशिभ फाइनान्सको शाखा पोखरामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2019 | 03:13:18 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited ले पोखरा महानगरपालिका ४ चिप्लेढुङ्गामा शाखा सञ्चालनमा ल्याएको छ । पोखरा महानगरपालिकाका मेयर   मानबहादुर जि.सि उक्त शाखाको उद्घाटन गरे । 

चुक्ता पूँजी ८० करोड १ लाख रहेको फाइनान्सले  काठमाण्डौंको तिनकुनेमा कर्पोरेट कार्यालय र न्यूरोडमा मूख्य शाखा सहित सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved