प्रोग्रेशिभ फाइनान्सको शाखा धनुषाको सबैलामा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2019 | 03:57:05 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्सले धनुषाको सबैला नगरपालिकामा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको शाखाको सबैला नगरपालिकाका मेयर विजयशंकर प्रसाद साहले उद्घाटन गरे । 

चुक्ता पूँजी ८० करोड १ लाख रहेको फाइनान्सले ४ वटा शाखा, ४ वटा एक्सटेन्सन काउण्टरमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved