रुपन्देहीमा गुहेश्वरी मर्चेण्ट फाइनान्सको शाखा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 03:41:39 PM मा प्रकाशित

laxmi  sunrise bank


गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स Guheswori Merchant Banking & Finance Limited ले रुपन्देहीको खैरेनीमा नँया शाखा सन्चालनमा ल्याएको छ ।  देवदह नगरपालीकाका मेयर हिरा वहादुर खत्रीबाट शाखा कार्यालयको उद्घाटन गरेका हुन । 

यससंगै सस्थाको प्रदेश नम्बर ५ मा ३ वटा र देशैभर जम्मा सोह्र वटा शाखा कार्यालयहरु संचालनमा आएकोे छ । 

संस्थाले निक्षेप संकलन रु. ४ अर्ब १३ करोड तथा कर्जा रु. ३ अर्ब ३४ करोड प्रवाह गरेको छ । २०७६ आश्विन मसान्त सम्ममा रु. २ करोड ३४ लाख संचालन मुनाफा गरेको कम्पनीको चुक्तापूँजी ८० करोड तथा जगेडा कोषमा रु. २३ करोड ७२ लाख रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved