युनाईटेड फाईनान्सको थप ७ शाखा संचालन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2019 | 04:21:39 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited  ले एक साथ ७ वटा नँया शाखा कार्यालयहरु संचालनमा ल्याएको छ । फाईनान्सले भैरहवा, हेटौडा, नीजगढ, बर्दिवास, जनकपुर र ईटहरीको तथा धरानमा नँया शाखा संचालनमा ल्याएको हो । 

भैरहवा शाखाको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरेका हुन । अन्य शाखाहरुको उद्घाटन नगरपालिकाका मेयर, उद्योग वाणिज्य संघका पदाधिकारी तथा संस्थाका संचालकले गरेको कम्पनीले जनाएको छ ।

 यससंगै फाइनान्सको शाखा संख्या २२ वटा पुगेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved