नेपाल फाइनान्स समस्याग्रस्तबाट मुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 10, 2019 | 05:10:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई समस्याग्रस्त वित्तीय संस्थाबाट फुकुवा गरेको छ । राष्ट्र बैंकको २०७६ मंसिर २० गतेको निणर्य अनुसार फाइनान्सलाई सशर्त फुकुवा गरेको राष्ट्र बैंक वित्त कम्पनी सुपरिवेक्षण विभागले जनाएको छ ।

नेपाल राष्ट्र बैंकले नेपाल फाइनान्सलाई २०७१ मंसिर १७ गते समस्याग्रस्त सुचिमा राखेको थियो । नेपाल राष्ट्र बैंक ऐन २०५८ अनुसार फाइनान्सलाई निक्षेप संकलन गर्न, कर्जा लगानी गर्ने र जमानत प्रदान गर्ने लगायको कार्य गर्न रोक लगाएको थियो ।




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved