युनाईटेड फाईनान्सको शाखा गोठाटारमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 20, 2019 | 03:46:28 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited  ले काठमाडौँको गोठाटारमा शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको फाइनान्सका अध्यक्ष बसन्त कुमार चौघरी र कागेश्वरी मनहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले संयुक्त उद्घाटन गरे ।

योसँगै संस्थाको शाखा संख्या २३ पुगेो छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved