प्रोग्रेशिभ फाइनान्सको २३ औँ साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2020 | 04:15:43 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स  Progressive Finance Limited  को तेइसौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको हाे ।

फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा दिदै आईरहेको छ  ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved