युनाईटेड फाईनान्समा खाता खोल्दा सय रुपैयाँ बोनस

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 16, 2020 | 05:06:00 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited  ले ‘सिल्भर जुब्ली बचत खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले २५ औं बार्षिकोत्सवको अवसरमा उक्त खाता संचालनमा ल्याएको हो । 

यो खाता खोल्दा हरेक खातावालाको खातामा फाईनान्सले एक सय रुपयाँ जम्मा गर्दिनेछ । निःशुल्क भिसा कार्ड तथा आस्वा सेवा उपलव्ध गराउने फाइनान्सले जनाएको छ । यो योजना हाललाई फाल्गुण महिना भरि मात्रै सञ्चालन हुनेछ । 

यो फाईनान्सले हाल २३ वटा शाखाबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved