युनाईटेड फाईनान्सले मनायो बार्षिकोत्सव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 23, 2020 | 03:39:43 PM मा प्रकाशित

laxmi  sunrise bank

युनाईटेड फाईनान्स United Finance Limited  ले विविध कार्यक्रम गरी २५ औं बार्षिकोत्सव मनाएको छ । संस्थाले २३ वटै शाखा कार्यालयहरुबाट रक्त दान, खाध्यान्न तथा स्टेशनी वितरण, ट्राफिक पोष्ट निमार्ण लगायतका विभिन्न सामाजीक कार्यहरु संचालन गर्दै बार्षिकोत्सव मनाएको जनाएको हो । 

यस्तै संस्थाले सिल्भर जुविली बचत खाता तथा सहुलियत कृषि कर्जा कार्यक्रम संचालनमा ल्याएको छ । संस्थाले घरदैलो कायक्रमका माध्यमबाट प्रत्येक घर घरमा एक खाता खोल्ने अभियान समेत संचालनमा आएको छ । 

कम्पनीले २३ वटा शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आईरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved