प्रोग्रेशिभ फाइनान्सद्वारा कर्जाको ब्याजदरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 12, 2020 | 02:21:41 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रोग्रेशिभ फाइनान्स Progressive Finance Limited  ले कर्जाको ब्याजदरमा छुट दिएको छ । संस्थाले सम्पूर्ण ग्राहकहरुलाई २०७७ आषाढ मसान्तसम्मको कर्जाको ब्याज दरमा दुइ प्रतिशतसम्म छुट दिएको हो । 

महामारीका कारण देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारणलाई केही राहतहोस भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा दुइ प्रतिशतले छूट दिइएको संस्थाले जनाएको छ । 

सम्पूर्ण कर्जामा दिइएको छुटबाट वित्तीय संस्थाको शाख अभिवृद्धि हुनुको साथै संस्थाप्रति ग्राहकहरुको विश्वास बढदैजाने संस्थाले जनाएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved