समृद्धि फाइनान्सले शतप्रतिशतसम्म ब्याज छुट दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2020 | 09:29:54 AM मा प्रकाशित

laxmi  sunrise bank

समृद्धि फाइनान्स लिमिटेड (साविकको वल्ड मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स)ले साधारण ब्याज तथा हर्जाना ब्याज छुट दिने भएको छ । कम्पनीले २०७० बैशाख १३ गतेभन्दा अगाडी कर्जा प्रवाह भएको कर्जामा ब्याज छुट दिन लागेको हो 

कम्पनीले संस्था समस्याग्रस्त घोषणा हुनु भन्दा अगाडीको कर्जा लिएकाहरुलाई यस्तो छुट दिन लागेको हो । २०७७ असार मसान्तसम्ममा सावाँ रकम बुझाएमा  यो छुट पाइने कम्पनीले जनाएको छ 

कम्पनीले बक्यौता हर्जना ब्याजमा शतप्रतिशत छुट र बक्यौता साधारण ब्याजमा ६० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिन लागेको हो 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved