कुन ब्यवसाय गर्न कहाँ स्वीकृति लिने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 30, 2020 | 08:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कम्पनी ऐन, २०६३ अन्तर्गत व्यवसायको दर्ता, खारेजी र प्रशासनसम्बन्धी कार्य कम्पनी रजिष्ट्रारको कार्यालयले गर्दछ । कम्पनीको दर्ता कम्पनी रजिष्ट्रारको कार्यालयले गर्ने भए तापनि व्यवसायको प्रकृति अनुरुप नियामक निकायबाट पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने प्राइभेट लिमिटेड, पब्लिक लिमिटेड तथा मुनाफा वितरण नगर्ने कम्पनीहरुका लागि नियामक निकाय फरक फरक हुन्छन् ।

मुनाफा वितरण नगर्ने कम्पनीले अन्य कम्पनीजस्तो नामको पछाडि कम्पनी लिमिटेड वा प्राइभेट लिमिटेड अनिवार्य छैन । तथापि नियामक निकायबाट स्वीकृति भने लिनुपर्दछ । कम्पनी दर्ता गर्दा पूर्व स्वीकृति/अनुमति/इजाजत लिर्नुपर्ने व्यवसाय र त्यससँग सम्बन्धित निकायहरु यी हुन्‌। 

हेर्नुस सुची: 

कम्पनीको कार्य प्रकृतिअनुसार तोकिएका नियामक निकायहरुबाट दर्ता/स्वीकृति/इजाजत लिनुपर्दछ । त्यस्तो कागजात कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत पेश गर्नुपर्दछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved