उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गर्न माग गर्दै प्रशासनमा निवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2020 | 04:49:14 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित गर्न माग गर्दै प्रसाशनमा उजुरी परेको छ । संस्थाको विधान विपरित दर्ता नै खारेज भईसकेका र अस्तित्वमा नै नरहेका सदस्यको नामावली प्रकाशन गरि निर्वाचन गर्न लागिएको भन्दै उद्योग वाणिज्य महासंघ प्रदेश–२ का अध्यक्ष शिवशंकर साहले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका हुन् । 

निवेदनमा गृह मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको सचिवलालयलाई समेत बोधार्थ दिइएको छ। 

महासंघको ५४औं साधरणसभा मंसिर ११ देखि १३ सम्म काठमाडौंमा हुने तय भएको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved