महासंघ निर्वाचनः इतिहासमै पहिलोपटक शतप्रतिशत मत खस्यो, गणना केही बेरबाटै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 05:48:58 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनको इतिहासमा नै पहिलो पटक शतप्रतिशत मतदाताले मतदान गरेका छन् । जिल्ला नगरतर्फ १०५, एसोसिएटतर्फ ९०३ र वस्तुगततर्फ १०१ मतदाता रहेकामा सबै मतदाताले मतदान गरेका हुन् । 

मतगणना साँझ ६ बजेपछि कमलादीस्थित प्रज्ञा भवनमा हुने छ ।

जिल्ला नगर तर्फका मतदाताले कमलादीस्थित प्रज्ञा प्रतिष्ठान, एसोसिएट तर्फका मतदाताले कार्की ब्याङ्केट र वस्तुगत तर्फका मतदाताले महासंघको केन्द्रीय कार्यालय टेकुस्थित बुथमा मतदान गरेका थिए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved