महासंघको चुनाव: जिल्लानगर तर्फ प्रधान समुह दुई तिहाईले बिजयी (सुची सहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2020 | 10:49:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग बाणिज्य महासंघमा जिल्लानगर तर्फको केन्द्रिय कार्यसमिति सदस्यमा किशोर प्रधानको प्यानलले धेरै संख्या जितेको छ। कार्यसमिति सदस्यको १८ जनाको कोटामा प्रधान समुहबाट १२ जना र चन्द्र ढकाल समुहबाट ६ जना निर्वाचित भएका छन्। 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved