चन्द्रागिरि रिसोर्टमा गोल्छाको रिट्रिट पार्टी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 04, 2020 | 01:34:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले चन्द्रागिरि केवलकार र रिसोर्टमा रिट्रिट पार्टी दिने भएका छन् । अध्यक्ष गोल्छाले शुक्रबार साँझ चन्द्रागिरि रिसोर्टमा नवनिर्वाचित पदाधिकारीहरुलाई रिट्रिट पार्टी दिने भएका हुन्।

उक्त रिसोर्ट महासंघका नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष चन्द्र ढकालको हो । शुक्रबार चन्द्रागिरिमा गुड फ्राइडे मनाएर शनिबार गंभीर विषयमा छलफल गर्ने कार्यतालिका रहेको जनाइएको छ। अध्यक्ष गोल्छाले महासंघको १० वर्षे भिजन तयार पारेको र सो भिजन पनि त्याहाँ छलफल गरी पारित गर्ने कार्यक्रम रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved