द्धन्द सम्झाउन शान्ति लघु पार्क

महेश न्यौपाने

महेश न्यौपाने

Dec 10, 2019 | 06:47:26 PM मा प्रकाशित

laxmi  sunrise bank

सशस्त्र द्धन्द घोषणा भएको जनाउ दिन तत्कालिन विद्राही माओवादीले २०५२ साल फाल्गुन गते रोल्पाको  होलेरी लगायत देशका आधा दर्जन स्थानमा आक्रमण गरेका थिए माओवादीको पहिलो निसानामा  रुकुमको आठविसकोट, सिन्धुलीको सिन्धुलीगढी कालिकोटको राडी जिउला पर्दा रोल्पाको होलेरी प्रहरी चौकी पनि छनौटमा परेको थियो

सोही चौकीलाई दोश्रो पटक २०५८ साल आषाढ २८ गते पुनः आक्रमण  गरेका थिए   दोश्रो आक्रमणवाट ७२ जना प्रहरीलाई नियन्त्रण लिएपछि तत्कालिन शाही नेपाली सेना माओवादी सेना पहिलो पटक आमनेसामने भएका थिए माओवादी सेनालाई घेरावन्दीमा पारेको तत्कालिन शाही नेपाली सेनाले गोली हान्ने आदेश नपाउदा पछि हट्नु परेको घटनाले पनि सो स्थान चर्चित वन्न पुग्यो सोही घटनाका कारण तत्कालिन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालालले राजीनामा दिन परेको थियो दुई पटक आक्रमणको निसानीमा  परेको उक्त चौकी रहेको स्थानमा रोल्पाको रुन्टीगढी गाउँपालिकाले शान्ति लघु पार्क निर्माण गरेको

दुई पटकको आक्रमणले ध्वस्त भएको प्रहरी चौकी द्धन्दकालमा पहिचानहिन वन्यो धेरै मान्छेको जिज्ञासाको विषय भए पनि आक्रमणले क्षतविक्षत चौकीको भग्नावशेष संरक्षणमा कसैको ध्यान जान सकेको थिएन स्थानीय तहको निर्वाचन पछि भने त्यहाँको सरकारले यसको संरक्षणमा जुटेको शान्ती स्मारकसहित लघुपार्क पनि वनाउदै छौ गाउँपालिका अध्यक्ष वालाराम वुढाले भने माओवादी लडाईको स्केच, द्धन्दमा घटेका घटनाको सूचना, वगैचा आराम गर्नका लागि वेन्च वनाउने गरि काम थालनी गरेका छौ अध्यक्ष वुढाले भने पार्क छेउमा रहेको मन्दिरको समेत मर्मत गरि एकीकृत विकास संरक्षण गछौ वुढाले भने

होलेरी क्षेत्रमा पर्यटनको वहुआयामलाई मिनि पार्क सहितको स्मारक समेत महत्वपूर्ण विषय हुन सक्छ अध्यक्ष वुढाले वताए द्धन्दको संझना पर्यटन दुवै हिसावले स्मारक निर्माण अर्थपुर्ण हुने आशा गरेका छौ अध्यक्ष वुढाले भने

गाउँपालिकाको पर्यटन संपर्क व्यक्ति दीपक डिसीका अनुसार  डिपिआर तयार भईरहेको योजनाको लागत ५० लाख अनुमान गरिएको वहुवर्षिय योजनाको रुपमा कार्यान्वयन गरिने उक्त योजनाका लागी चालु आर्थिक वर्षमा १० लाख विनियोजन गरेका छौ डाँगीले भने गाउँपालिकाको आफ्नै श्रोतवाट निर्माण गर्न लागिएको उक्त योजना अर्को आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको

सोही चौकी आक्रमणमा फौजी राजनैतिक कमाण्डर कमिसार रहेका व्यक्तिहरु अहिले राज्यको महत्वपूर्ण जिम्मेवारीमा रहेका छन उपराष्ट्रपति नन्दवहादुर पुन, उर्जा जलश्रोत तथा सिचाई मन्त्री वर्षमान पुन, प्रदेश का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी सोही प्रदेशका प्रदेश सभा सदस्य दीपेन्द्र पुन प्रत्यक्ष परोक्ष उक्त घटनामा संलग्न व्यक्तिहरु भएको वताईन्छ

माओवादीले तयार गरेका डिभिजन लडाकु मध्ये औं डिभिजनका लडाकु वसेको मुख्यालय पनि होलेरी नजिकै नुवागाउँको दहवनमा रहेको सो स्थानका साथै सहायक शिविरको रुपमा उवा तिला पनि होलेरी वजार देखि नजिकको दुरीमा पर्दछन द्धन्दले सुनसान वनाएको होलेरी शान्ति प्रकृया पछि वढ्दै गरेको पर्यटकको गतिविधिले तंग्रिन थालेको रुकुम पूर्व पश्चिमोत्तर रोल्पाको भूगोल

प्रवेश द्धारको रुपमा रहेको दाङवाट सुरु भएको शहिदमार्ग होलेरी हुदै रुकुमको चुनवाङ रोल्पाको थवाङ सम्म पुगेको रुकुमवाट डोल्पा सम्म जोड्ने रणनैतिक महत्व वोकेको सो सडक विस्तार संगै होलेरीलाई कर्णाली सम्म जोड्ने  संभावना

दाडको घोराहीवाट ३० किलोमिटर दुरीमा रहेको होलेरी रोल्पा सदरमुकामवाट भने १०० किलोमिटर वढीको दुरीमा रहेको घोराहीवाट होलेरी पुग्ने सडक कालो पत्रे भएका कारण पनि आवत जावतमा थप सहज भएको   वस यात्रामा वढीमा डेढ घण्टाको दुरी रहेको सो क्षेत्र प्रकृतिको अनुपम उपहारको रुपमा रहेको

महाभारत पर्वत श्रृंखलाको शिखरमा रहेको मनमोहक होलेरी निकै सुन्दर देखिन्छ घोराहीवाट सुरुभएको सहिद मार्ग हुदै होलेरी जाने पर्यटकहरु वाटामा पर्ने वाह्रकुने ताल कोइलाखानीको समेत स्थलगत अवलोकन गर्न सक्छन दाङको अत्यासलाग्दो ताफक्रम, पर्यावरण होहल्लावीच छल्दै नागवेली सडक मार्गवाट होलेरी पुग्दा अद्भूत आनन्दको अनुभूती हुन्छ

 

 

 

 

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved